IME Life New

सुन चाँदीको मूल्य बढ्यो, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर प्रतितोला छापावाल ८८ हजार ६ सय रुपैयाँ पुगेको छ। यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार १६० रुपैयाँ निधारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ सय रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँ निधारण भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS