IME Life New

समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

समता माइक्रोफाइनान्स वित्तीय संस्थाको १६ हजार ५६८ कित्ता शेयर गोप्य शिल्ड टेज्डर बिहिबार खोल्ने भएको छ । कम्पनीले यसअघि असार २७ देखि साउन २९ गतेसम्म १ लाख ७ हजार ६०० कित्ता हकप्रद शेयर बिक्रि खुल्ला गरको थियो ।

जसमा ५ हजार ९६७ जनाबाट १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र आवेदन परेपछी बाँकी रहेको १६ हजार ५६८ कित्ता शेयर अहिले लिलाममा ल्याएका हो । कम्पनीले असोज ४ गतेदेखि असोज १४ गते सम्म संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूहतर्फ १२ हजार ६६८ कित्ता शेयर लिलामीमा ल्याएको हो । यसको शेयर आवेदन दिन एनआईबिएल एस क्यापिटल ।लि लाजिम्पाट, लगनखेल , लालदरबार, पोखरा , बुटवल, विगरन्ज र विराटनगर, समता माइक्रोफाइनान्सको कार्यालय र सी आःवा लागू भएका सबै वित्तिय संस्थाबाट आवेदन दिन सक्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS