काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ २४ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रिदर १३७ रुपैयाँ ४२ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ५० पैसा र बिक्रिदर १५३ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।