IME Life New

आजदेखि राष्‍ट्रिय वाणिज्य बैंकको सबै शाखा कार्यालय खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि राष्‍ट्रिय वाणिज्य बैंकले देशभरका आफ्ना सबै शाखा कार्यालयहरू खुल्ला गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको हो।

बैंकका अनुसार सबै शाखा कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ।

Esewa
Crest

उपत्यका बाहिरका शाखाहरू भने सम्बन्धित स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयले जारी गरेको भए सोही तालिका अनुसार खुला गरिने राष्‍ट्रिय बैंकले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS