IME Life New

ग्लोबल आइएमई बैंकद्धारा प्रदेश नं ५ सरकारलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश पाँच सरकारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रदेश ५ ले कोरोना रोकथाथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमा उक्त रकम सहयोग गरेको हो ।

उक्त चेक बैंकको प्रदेश पाँचका नायव प्रदेश प्रमुख दिलिप डाँगीले उक्त प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको हुन् ।यस बिषम परिस्थतीमा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको कारण यस योगदानबाट कोरोना भाइरस विरुद्व लड्न थप प्रेरणा र सहयोग विश्वास गरेको छ ।बैंकले यस अघि पनि कोरोना कोषमा आर्थिक सहयोग प्रदान गरिसकेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS