IME Life

बीमा समिति र नेपाल बीमक संघका पदाधिकारीबीच छलफल जारी, कोरोना बीमाबारे अन्योलता हटाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघका पदाधिकारीहरु छलफलका लागि बीमा समितिमा पुगेका छन् । बीमा समितिले कोरोना महामारीमा सर्वसाधारणलाई राहत दिन जारी गरेको कोभिड–१९ बीमा पोलिसीले बीमा कम्पनीहरुको चुक्ता पुँजि भन्दा बढि दायित्व सिर्जना गरेपछि उत्पन्न अन्योलबारे छलफल गर्न बीमक संघका पदाधिकारीहरु बीमा समितिमा पुगेका हुन् । बीमा समितिमा छलफल जारी छ ।

नेको इन्स्योरेन्स कम्पनीले औपचारिक रुपमा बीमा समितिमा हिजो पत्र दर्ता गराएपछि बीमा समितिले संघलाई छलफलका लागि बोलाएको हो । नेको इन्स्योरेन्सले हिजो बीमा कम्पनीको चुक्ता पुँजि भन्दा बढि दायित्व सिर्जना गर्ने कोरोना बीमा पोलिसीको पुनर्बीमा समेत नहुने हुँदा कसरी जोखिम व्यवस्थापन गर्ने आवश्यक निर्देशन दिन अनुरोध गर्दै पत्र दर्ता गराएको छ ।

Prabhu
Crest

संघका पदाधिकारी र बीमा समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकबीच छलफल पश्चात कोरोना बीमाबारे उत्पन्न अन्योल अन्त्य हुने जनाइएको छ । -फाइल तस्विर

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS