IME Life New

बीमा समिति र नेपाल बीमक संघका पदाधिकारीबीच छलफल जारी, कोरोना बीमाबारे अन्योलता हटाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघका पदाधिकारीहरु छलफलका लागि बीमा समितिमा पुगेका छन् । बीमा समितिले कोरोना महामारीमा सर्वसाधारणलाई राहत दिन जारी गरेको कोभिड–१९ बीमा पोलिसीले बीमा कम्पनीहरुको चुक्ता पुँजि भन्दा बढि दायित्व सिर्जना गरेपछि उत्पन्न अन्योलबारे छलफल गर्न बीमक संघका पदाधिकारीहरु बीमा समितिमा पुगेका हुन् । बीमा समितिमा छलफल जारी छ ।

नेको इन्स्योरेन्स कम्पनीले औपचारिक रुपमा बीमा समितिमा हिजो पत्र दर्ता गराएपछि बीमा समितिले संघलाई छलफलका लागि बोलाएको हो । नेको इन्स्योरेन्सले हिजो बीमा कम्पनीको चुक्ता पुँजि भन्दा बढि दायित्व सिर्जना गर्ने कोरोना बीमा पोलिसीको पुनर्बीमा समेत नहुने हुँदा कसरी जोखिम व्यवस्थापन गर्ने आवश्यक निर्देशन दिन अनुरोध गर्दै पत्र दर्ता गराएको छ ।

Esewa
Crest

संघका पदाधिकारी र बीमा समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकबीच छलफल पश्चात कोरोना बीमाबारे उत्पन्न अन्योल अन्त्य हुने जनाइएको छ । -फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS