IME Life New

सेञ्चुरी बैंकद्धारा राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपाली नागरिकहरुलाई खाधान्न सहयोग गरेको छ।बैंकका युएई प्रमुख प्रकाश पौडेलले युएईस्थित आबुधाबीको राहत वितरण टोलीलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

उक्त राहत वितरण कार्यक्रम्मा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीको उपस्थिती रहेको थियो । त्यस्तै उक्त क्षेत्रका गैर आवासिय नेपाली संघ(नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको बैंकले जनाएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS