IME Life New

सिटिजन लाइफद्वारा लकडाउनको समयमा पनि मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले बीमा दावी वापत चार लाख १५ हजार २ सय रुपँैया भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनैपनी दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले इ–बैंकिङ सेवा प्रयोग गरी निजको बैंक खातामा जम्मा गरेको जनाएको छ।

बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा दुई लाखको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी रु ३२,४९० रकम कम्पनी लाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण जेष्ठ ५ गते निधन भएको थियो

Esewa
Crest

कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी सहयोग पुग्ने  कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS