IME Life New

भक्तपुरमा एनआईसी एसियाको एटिएम फोरियो, एक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानीको भक्तपुरमा एनआईसी एसियाको एटिएम फोरिएको छ । एटिएमबाट रकम लूटपाट गर्दै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाएर रकम लुटपाट गर्ने प्रयास भएको हो । प्रहरीले ति युवालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

Esewa
Crest

प्रहरीले निजको साथबाट एटिएम फुटाउने विभिन्न हतियारसहित पक्राउ गरेको जनाएको छ । सो घटनाको बीमा दावी पर्ने सम्भावना छ । क्षतिको विवरण तयार भएपछि बीमा दावी प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS