आरएसडीसी लघुवित्तले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनस र नगद लाभांश बराबरी वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्त वित्तिय संस्थाले असोज १३ गते बसेको सचांलक समितिको ७३ औ बैठकले १० प्रतीशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतीशत बोनश सेयर र ५ प्रतीशत नै नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभामा पेश गर्न निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।