IME Life New

बैंकिङ क्षेत्रलाई व्यबस्थीत बनाइने, नेशनल गेटवे पेमेन्ट सिस्टम लागु गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष ७७ ७८ को बजेट प्रस्तुत गर्दै बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ ।

सरकारले बजेट मार्फत सहुलीयत पूर्ण कर्जाको आकार बढाइने, विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने,नगदरहित कारोबार बढाउने
,नेशनल गेटवेय पेमेन्ट सिस्टम लागु गरिने,अधिकाँस सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने,बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने,बैंकतथा वित्तलाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन गर्ने, सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सो का लागि राष्ट्र बैंकमा १ खर्ब रुपैयाँको पुनकर्जा कोष बनाइएको छ । सोही मार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको हो ।

Esewa
Crest

साथै, सरकारले हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS