IME Life New

कोरोना बीमामा ५० प्रतिशत अनुदान,३०० मै एक लाखको बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोभिड–१९ बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । व्यक्तिगत कोरोना बीमामा कुनै छुट पाइनेछैन भने सामूहकि रुपमा बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।

सामूहिक कोराना बीमामा सरकारले अनुदान दिने घोषणा गरेसँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमा हुने भएको छ ।

Esewa
Crest

हाल कोरोना बीमामा दुई लाख भन्दा बढि आबद्ध भइसकेका छन् । सरकारले अनुदान दिने घोषणासँगै अब देशव्यापी कोरोना बीमा अभियान चलाउन सम्भव भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS