Connect IPS
IME Life

एनएमबि बैंकको इन्टरनेट बैंकिङ थप परिमार्जित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले आफ्नो इन्टरनेट बैंकिङलाई थप परिस्कृत बनाएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीले सृजना गरेको समस्यालाई ध्यानमा राखी बैंकले आफ्नो कर्पोरेट इन्टरनेट बैंकिङलाई थप परिमार्जन गरेको जनाइएको छ ।

बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट ग्राहकले आप्mनो खाताको विवरण हेर्न, सब्स्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सक्ने छन् । यसले बैंकसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गराई निश्चित समयमै तलव पोष्टिङ, अन्य बैंकको खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङलगायत व्यवसायिक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाइएको छ ।

Prabhu
Crest

सन् २०१६ बाटै शुरू भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ सुविधालाई वर्तमान परिस्थितिअनुसार परिष्कृत गरी नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको बैंकको भनाइ छ । सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्दै बैंकले ग्राहकको अनुभव अभिवृद्घि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरू निरन्तर पस्किने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS