IME Life New

घोडीघोडा लघुवित्तको नाफा घट्यो, ब्याज आम्दानी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको नाफा गत बर्षको तुलनामा १२ प्रतिशतले घटेको छ। कम्पनीले तेस्रो त्रैमाससम्ममा २१ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत बर्षको सोहि अवधिमा लघुवित्तले २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा गत बर्षको तुलनामा ५३ प्रतिशतले घटेर ७ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ। संस्थाको खुद ब्याज आम्दानी ५६ प्रतिशतले बढेर १६ लाख ४८ रुपैयाँ पुगेको छ।

Esewa
Crest

संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा ३० करोड ७६ लाख रुपैयाँ सापटी र ३ करोड ५३ लाख बचत संकलनबाट ३२ करोड ७० लाख रुपैयाँ बर्जा प्रवाह गरेको छ ।संस्थाको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३९ पैसा र प्रतिशेयर नेटवर्थ १९ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS