Connect IPS
IME Life

७६ जनामा एकै पटक काेराेना संक्रमण पुष्टि, कूल संक्रमितकाे संख्या ७७२ पुग्याे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकै पटक ७६ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे जनाएकाे छ । थप भएकाे तथ्याङ्क सँगै कूल संक्रमितकाे संख्या ७७२ पुगेकाे छ ।

नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकाेटाले देशका विभिन्न जिल्लामा साे संख्यामा काेराेना पुष्टि भएकाे जनाएका हुन् । उनीहरू सबैलाई आइशाेलेेनमा राख्ने काम भईरहेकाे मन्त्रालयले जनाएकाे छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS