IME Life New

७६ जनामा एकै पटक काेराेना संक्रमण पुष्टि, कूल संक्रमितकाे संख्या ७७२ पुग्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकै पटक ७६ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे जनाएकाे छ । थप भएकाे तथ्याङ्क सँगै कूल संक्रमितकाे संख्या ७७२ पुगेकाे छ ।

नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकाेटाले देशका विभिन्न जिल्लामा साे संख्यामा काेराेना पुष्टि भएकाे जनाएका हुन् । उनीहरू सबैलाई आइशाेलेेनमा राख्ने काम भईरहेकाे मन्त्रालयले जनाएकाे छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS