Connect IPS
IME Life

महालक्ष्मी लाइफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। कम्पनीले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ। कम्पनीले प्रति कर्मचारीको १ लाख रुपैयाँ सम्म सुरक्षण हुने बीमा गराएको हो ।

कम्पनीले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखार उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरि सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS