IME Life New

लुम्बिनी विकास बैंकद्धारा विपन्न वर्गलाई राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक हरिनगरा शाखाले लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्ने उद्देश्यले राहत सामग्री सहयोग गरेको छ।

लुम्बिनी विकास बैंक हरिनगरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरिनगर गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले हरिनगर गाउँपालिकालाई ५० हजार बराबरको एक हजार केजी चामल खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

Esewa
Crest

बैंकका हरिनगरा शाखाप्रमुख अशोक मेहताले उक्त राहत सामग्री हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेललाई हस्तान्तरण गरेको छ ।देशमा लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुँदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS