Connect IPS
IME Life

स्ट्यान्डर्ड चाटर्ड बैंकले गर्यो कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले सरकारले खडा गरेकोे कोरोनाभाइरस कोषमा एक करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सिइओ अर्निभन घोष दस्तीदले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकले यसअघि पनि कोरोना भाइरससँग लड्नको कोरोना राहात कोषमा आर्थिक सहयोग प्रदान गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS