Connect IPS
IME Life

विश्व बैंकले भारतलाई एक अर्ब डलर रुपैयाँको प्याकेज दिने घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्व बैंकले भारतलाई सामाजिक सुरक्षा प्याकेजको रूपमा एक अर्ब डलर रुपैयाँको प्याकेज घोषणा गरेको छ । गरिब र महामारीले संवेदनशील परिवारहरूका लागि भारत सरकारको निरन्तर प्रयासलाई ध्यानमा राख्दै विश्व बैंकले यो सहयोग गरेको जनाइएको छ ।

उक्त प्याकेज सहरी गरिबहरूका लागि सामाजिक सुरक्षालाई सन्तुलनमा राख्न महत्वपूर्ण हुने विश्व बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS