Connect IPS
IME Life

राम्रै बढ्यो नयाँ जीवन बीमा कम्पनीको व्यापार, कसको कति प्रतिशतले बढ्यो?(सुची सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

संचालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १० अर्ब ८२ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १० नयाँ जीवन बीमा कम्पनीहरुले ५ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेका थिए। कुल बीमा शुल्क आर्जनमा ८१ प्रतिशतको वृद्धि देखिएको छ।

हेरौ १० नयाँ जीवन बीमा कम्पनी मध्ये कतिप्रतिशतले बढ्यो कुल बीमा शुल्क आर्जन :

Prabhu
Crest

 

आर्थिक वर्ष ७६/७७ र आर्थिक वर्ष ७५/७६को तेश्रो त्रैमासको आधारमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS