IME Life New

राम्रै बढ्यो नयाँ जीवन बीमा कम्पनीको व्यापार, कसको कति प्रतिशतले बढ्यो?(सुची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

संचालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १० अर्ब ८२ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १० नयाँ जीवन बीमा कम्पनीहरुले ५ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेका थिए। कुल बीमा शुल्क आर्जनमा ८१ प्रतिशतको वृद्धि देखिएको छ।

हेरौ १० नयाँ जीवन बीमा कम्पनी मध्ये कतिप्रतिशतले बढ्यो कुल बीमा शुल्क आर्जन :

Esewa
Crest

 

आर्थिक वर्ष ७६/७७ र आर्थिक वर्ष ७५/७६को तेश्रो त्रैमासको आधारमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS