IME Life New

चौतारी लघुवित्तद्वारा स्थानीय निकायलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । रुपन्देही जिल्लाको बुटवल केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । संस्थाका कर्णाली प्रदेशमा रहेका ९ वटा शाखा कार्यालयहरुले सम्बन्धित कार्यालय रहेको स्थानीय तह गाँउपालिका तथा नगरपालिका लाई आर्थिक सहयोग हो ।

उक्त सहयोग रकम चेक मार्फत सम्बन्धित गाउँपालिका वा नगरपालिकका प्रमुखलाई हस्तान्तरण गरिएको संस्थाले जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS