Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा ६ अर्ब ६८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ५ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ।

संस्थानले चैत मसान्तसम्ममा ४ करोड ९३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले गत बर्षको सोहि अवधिमा १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा आर्जन ३ करोड २४ लाख रुपैयाँले बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थानले लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, एक अर्ब ६१ करोड ४५ रुपैयाँ बीमालेख धितोमा लगानी गरेर ८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ भएको छ । जगेडा कोषमा भने पूँजी भन्दा धेरै रकम संचित रहेको छ । संस्थानको जगेडा कोषमा २७ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS