IME Life New

गुराँस लाईफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब ३६ करोड, नाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। कम्पनीले तेश्रो त्रैमाससम्म १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै  खुद बीमा शुल्क आर्जन १ अर्ब १२ करोड बाट वृद्धि भएर १ अर्ब ३५ करोड पुगेको छ।

Esewa
Crest

९३ करोड ८५ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ६३ लाख छ भने जीवन बीमा कोषमा ७ अर्ब १० करोड छ।

गत वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६५ लाख खुद मुनाफा गरेकोमा अहिले ८ करोड ३७ लाख खुद मुनाफा गरेको छ।  प्रकाशित वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ९० पैसा छ भने किताबी मूल्य १४३ रुपैयाँ ७५ पैसा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS