IME Life
GBIME

सानिमा बैंकको वितरण योग्य नाफा ऋणात्मक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण सावर्जनिक गरेको छ । यस त्रैमासको अवधिमा बैंकको खुद नाफा सामान्य अंकले बढेकोे छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ६१ रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २ प्रतिशतले बढेको छ ।

चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ४८ प्रतिशतले घटेर ५७ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ। गत बर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ लाख रुपैयाँ रहे्को थियो ।

Crest

त्यस्तै, बैंकको संचालन नाफा २ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । । बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले घटेर २४ रुपैयाँ ७७ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ (बार्षिक) १४४ रुपैयाँ २४ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS