IME Life New

खुलेको दुई घण्टामै सर्किट लागेर शेयर कारोवार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।लकडाउनको कारणले गर्दा लामो समयपछि खुलेको शेयर बजार मंगलबार बजार खुलेको दुई घण्टामा नै बन्द भएको छ ।

५० दिनपछि खुलेको शेयर बजार खुले देखि नै निरन्तर घटेको कारणले २ घण्टामा नै बन्द भएको हो । आज शेयर बजार २ दशमलव ०२ प्रतिशतले घटेर बन्द भएको छ । उक्त अवधिमा ८७ वटा कम्पनीहरुको १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दुई घण्टाको अवधिमा कुल १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर किनबेच भएको छ।

Esewa
Crest

सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर कारोबार भएको छ। कोषको ८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS