Connect IPS
IME Life

५० दिनपछि शेयर कारोबार सुचारु, कस्तो छ बजारको अवस्था ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीको कारण बन्द भएको शेयर कारोबार ५० औ दिनमा आज खुलेको छ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणहरु बाहिर निस्कन नपाउने भएपछि शेयर कारोबार समेत स्थगित गरिदएको थियो । लकडाउन जारी रहेकै बखत शेयर कारोबार खुल्ला गरिएको हो ।

५० दिनपछि खुलेको शेयर कारोबार सामान्य अंकले घटेको छ । चैत्र ११ गते शेयर कारोबार बन्द हुँदा १२५० रहेको नेप्से आज बजार खुलेसँगै कस्तो हुँदा लगानीकर्ताहरु प्रतिक्षा गरिरहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS