IME Life New

५० दिनपछि शेयर कारोबार सुचारु, कस्तो छ बजारको अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीको कारण बन्द भएको शेयर कारोबार ५० औ दिनमा आज खुलेको छ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणहरु बाहिर निस्कन नपाउने भएपछि शेयर कारोबार समेत स्थगित गरिदएको थियो । लकडाउन जारी रहेकै बखत शेयर कारोबार खुल्ला गरिएको हो ।

५० दिनपछि खुलेको शेयर कारोबार सामान्य अंकले घटेको छ । चैत्र ११ गते शेयर कारोबार बन्द हुँदा १२५० रहेको नेप्से आज बजार खुलेसँगै कस्तो हुँदा लगानीकर्ताहरु प्रतिक्षा गरिरहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS