IME Life New

सिटिजन लाइफमा बीमा गराए १ लाख सम्मको कोरोना बीमा सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराउने ग्राहकहरुको लागि कोरोना बीमा सुविधा दिने भएको छ ।

कम्पनीले कोभिड–१९ को विरुद्ध १ लाख रुपैयाँ बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको हो । विश्वमा  नै कोरोना भाइरस कोभिड–१९ बाट भै रहेको अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले बीमितहरुको लागि यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ।

Esewa
Crest

सो वापत लाग्ने बीमाशुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार नपर्ने कम्पनीले जनाएको छ ।यस योजनाबाट बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको पिसीआर पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS