Connect IPS
IME Life

आज मुक्तिनाथ विकास बैंकको खुला रहने शाखा कार्यालयहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आज बुधबार प्रदेश १ मा दमक, इटहरी, धरान, दुवही, काँकडभिट्टा र इलामको शाखा खुल्ला रहने जनाइएको छ । प्रदेश २ मा लालबन्दी, वीरगन्ज, गोलबजार र जनकपुरका शाखा खुला रहनेछन् । प्रदेश ३ मा कमलादी, माछापोखरी, टोखा, जोरपाटी, न्युरोड, कुमारीपाटी, ठमेल, कुपण्डोल, कोटेश्वर, सीतापाइला, आदमघाट, बेनीघाट, हाकिमचोक, नारायणगढ, पार्वतीपुर र टाँडीको शाखा खुल्ला रहनेछ।

त्यस्तै, प्रदेश ४ मा आज बैंकको जिरो किमि, छोरेपाटन, हेम्जा, गगनगौँडा, डुम्रे, बयरघारी, गल्याङ, दुलेगौँडा, नयाँपुल, कार्कीनेटा र पृथ्वीचोकका शाखा तथा प्रदेश ५, ६ र ७ मा भने भैरहवा, गोपीगन्ज, रिडी, तम्घास, हरैया, ड्राइभरटोल, महेन्द्रनगर, गुलरिया, लमही, नेपालगन्ज र तुलसीपुर शाखा खुला रहने जनाइएको छ ।

Prabhu
Crest

उक्त शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने समेत बैंकले जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS