IME Life New

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा लोभलाग्दो प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईपीओ निस्काशन प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सले खुद मुनाफा ३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ।  आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

Esewa
Crest

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ  छ।

तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले १८ करोड ४९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। यसरी खुद बीमा शुल्क आर्जन करिव दोब्बरले वृद्धि हुन सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS