Connect IPS
IME Life

नेपाल एसबिआई बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक केन्द्रीय सरकारले खडा गरको कोरोना कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त आर्थिक सहयोग बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले उक्त रुपैयाँ बराबरको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोनाकोष र कोरोनाबाट प्रभावितको रहेको क्षेत्रको लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । यसका साथै बैंकले प्रत्येक प्रदेश सरकारलाई रकम ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS