IME Life New

एकै दिन साढे तीन हजारले गराए कोरोना बीमा, बीमा शुल्क संकलन दुई करोड नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको महामारीमा सर्वसाधारणलाई राहत दिन भन्दै बीमा समितिले अघि बढाएको कोरोना बीमामा हिजो एकै दिन साढे तीन हजारले बीमा गराएका छन् । कोरोना बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार सोमबार एकै दिन तीन हजार ४४९ जनाले कोरोना बीमा गराएका छन् ।

हालसम्म ३३ हजार ४६३ जनाको कोरोना भाइरसविरुद्ध बीमा गरिएको छ भने बीमा शुल्क दुई करोड नजिक पुगेको छ । सोमबार साँझसम्मको तथ्याङ्क अनुसार एक करोड ८१ लाख तीन हजार १४० रुपैयाँ बीमा शुल्क उठेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS