IME Life New

मेरो माइक्रोफाइनान्सद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि सिम्रौनगढ नगरपालिका बारालाई आर्थिक सहयोग गरेको छ। संस्थाले श्री कंकालीमाइ उच्च माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार सहयोग गरेको  जनाएको छ ।लघुबित्तले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो

लघुवित्तले जितपुर अनुगमन कार्यालयका प्रमुख राम किशोर प्रसाद कुश्वाहाले सिम्रौनगढ नगरका प्रमुख बिजय शंकर यादब तथा उप प्रमुख रिमा देबि कुश्वाहालाई उक्त चेक हस्तान्तरण गरेको हो । कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको लघुबित्तले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS