Connect IPS
IME Life

ज्योति लाईफको सिईओमा प्रकाश खत्री नियुक्त हुँदै, बीमा समितिले दियो स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा प्रकाश विक्रम खत्री नियुक्त हुने भएका छन् । हाल डिसिओ रहेका उनलाई बीमा समितिले सिईओमा नियुक्तीको लागि स्वीकृति प्रदान गरेको हो । हिजो बीमा समितिले खत्रीलाई सिईओमा नियुक्ती गर्न स्वीकृति प्रदान गरेको बीमा समितिका सूचना अधिकारी तथा उपनिर्देशक निर्मल अधिकारीले बताए ।

Prabhu
Crest

बीमा समितिबाट स्वीकृति पाएसँगै ज्योति लाईफ इन्स्योरेन्सको बोर्ड बैठक बसेर सिईओ नियुक्ती गर्नेछ । लकडाउनका कारण आगामी आईतबारसम्म सिईओ नियुक्तीको प्रक्रिया पूरा हुने जनाइएको छ । कम्पनीले वेभसाईटमा भने सिईओको रुपमा खत्रीको नाम राखिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS