IME Life New

ज्योति लाईफको सिईओमा प्रकाश खत्री नियुक्त हुँदै, बीमा समितिले दियो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा प्रकाश विक्रम खत्री नियुक्त हुने भएका छन् । हाल डिसिओ रहेका उनलाई बीमा समितिले सिईओमा नियुक्तीको लागि स्वीकृति प्रदान गरेको हो । हिजो बीमा समितिले खत्रीलाई सिईओमा नियुक्ती गर्न स्वीकृति प्रदान गरेको बीमा समितिका सूचना अधिकारी तथा उपनिर्देशक निर्मल अधिकारीले बताए ।

Esewa
Crest

बीमा समितिबाट स्वीकृति पाएसँगै ज्योति लाईफ इन्स्योरेन्सको बोर्ड बैठक बसेर सिईओ नियुक्ती गर्नेछ । लकडाउनका कारण आगामी आईतबारसम्म सिईओ नियुक्तीको प्रक्रिया पूरा हुने जनाइएको छ । कम्पनीले वेभसाईटमा भने सिईओको रुपमा खत्रीको नाम राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS