Connect IPS
IME Life

नेपाल राष्ट्र बैंक ६५ औं वर्षमा, बार्षिकोत्सव मनाइएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक आजबाट ६४ वर्ष पुरा गरी ६५ औं बर्षमा प्रवेश गरेको छ । २०१३ साल बैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकको रुपमा काम गर्दै आएको छ । त्यसअघि नेपाल बैंक लि.ले करिब २० वर्ष केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।

कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न नसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पूर्व तयारी, खर्च तथा भिडभाड हुने सार्वजनिक गर्न नमिलेका कारण यस वर्षको बार्षिकोत्सव नमनाउने निर्णय गरेको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै यस वर्षको नेपाल राष्ट्र बैंक स्मारिका समेत स्थगित भएको छ । केही मात्रै नियुक्त भएका गभर्नर महाप्रसाद अभिकारीले पहिलो बार्षिकोत्सव मनाउन नपाए पनि आज साँझ दिपावली गरेर कोरोना पीडित जनताको शीघ्र स्वास्थ्य लाभको कामना गरिने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS