Connect IPS
IME Life

वेस्टर्न युनियन मनी ट्रान्सफरको सुविधा घरबाटै लिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै घरसम्मै पैसा डेलिभरी गरिदिने भएको छ । ।

यस सुविधाका लागि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटेन्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफको होम डेलिभरी सेवा दिने भएको छ । कम्पनीले हामे डेलिभरीको अवधि १० बजेदेखि ४ बजेसम्म हुने जनाएको छ । यस सुविधा एजेन्ट मार्फत दिन लागेको हो ।

Prabhu
Crest

यस सुविधाका लागि सेवाग्राहीले पैसा पठाएको जानकारी पाएपछि पाउने व्यक्तिले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलाु रेमिटान्समा सम्र्पक गरेर नजिकैंका शाखा पत्ता लगाउनुपर्ने हुन्छ । जसका लागि अन्नपूर्ण ट्राभल एण्ड टुर्सको आधिकारीक नम्बरमा सम्र्पक गनुपर्ने हुन्छ । शाखा पत्ता लागेपछि उक्त शाखाले होम डेलिभरीको सेवा प्रदान गर्न कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS