IME Life New

उन्नति लघुवित्तद्धारा कोरोना कोषमा साढे ६ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाईरस (कोभिड–१९) राहत कोषमा ६ लाख ५० हजार सहयोग गरेको छ ।

उक्त चेक प्रदेश नं.५ प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेललाई उन्नति लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक तथा सञ्चालक कृष्ण प्रसाद गौतमले हस्तान्तरण गरेका हुन् ।लघुवित्तले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS