Connect IPS
IME Life

बैंकहरुलाई साढे ३५ करोड निक्षेप दिँदै राष्ट्र बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण सिंगो अर्थव्यवस्थाले अप्ठेरो अवस्थाको सामना गरिरहँदा नेपाली बैंकिङ क्षेत्रले पनि ठूलो समस्या भोग्न बाध्य छ । जटिल अवस्थामा नेपाल राष्ट्र बैंकले साढे ३५ करोड रुपैयाँ निक्षेप बैंकहरुलाई दिने भएको छ ।

केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ३५ करोड ५९ लाख रुपैयाँ क, ख र ग बर्गका वित्तीय संस्थाहरुलाई निक्षेप लगानी गर्न लागेको हो । एक वर्षे अवधीको निक्षेपका ‘क’ वर्गका वाणिज्य बैंकमा २८ करोड ७९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ५ करोड ३९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ७९ लाख रुपैयाँ गरी कूल ३५ करोड ९७ लाख रुपैयाँ लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले उक्त रकम २०७७ जेठ १ गतेदेखि एक वर्षको लागि राखिने निक्षेपका लागि केन्द्रीय बैंकले आवेदन माग गरेको छ । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी बैशाख १२ गतेसम्ममा बोल कबोल पेश गर्न भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS