Connect IPS
IME Life

लकडाउनका बीच बैंक वित्तिय संस्था खोल्ने भारतको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सीहरु । कोरोना विरुद्धमा एक अर्ब ३८ करोड जनतालाई लकडाउनमा राखेको भारतले बन्दाबन्दीका बीचमा बैंक तथा वित्तिय संस्थाहरु सुचारु राख्ने निर्णय गरेको छ । जारी लकडाउनबारे बुधबार ’गाइडलाइन’ जारी गर्दै भारतले बैंक तथा वित्तीय संस्थाहरु खोल्ने निर्णय गरेको हो ।

आजदेखि लागू गरिएको गाईडलाईन अनुसार भारतका केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, एटीएम, पुँजी तथा ऋणपत्र बजार, बीमा कम्पनी र हुलाक सेवा खुल्ला हुनेछन् ।

Prabhu
Crest

त्यस्तै, खाद्यान्न, औषधी उत्पादन गर्ने उद्योगहरु खुल्ला रहनेछन् । त्यस्तै सडक निर्माण, भवन निर्माण परियोजना, सिंचाई निर्माण परियोजना जारी राख्ने निर्णय गरिएको छ । त्यस्तै त्यस्तै आगामी अप्रिल २० अर्थात ५ दिनपछि प्लम्वर, अटोमेकानिक्सलाई सामाजिक दुरी कायम गरेर काम गर्न अनुमति दिने निर्णय समेत गरेको छ । त्यस्तै भारतमा आजैबाट सुचना प्रविधिसँग सम्बन्धीत कम्पनीहरुलाई काम गर्न अनुमति दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS