IME Life New

एनएमबि बैंकद्धारा सातै प्रदेशमा पीपीई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण पीपीई हस्तान्तरण गरेको छ । कोभिड १९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ ।

बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको छ ।

Esewa
Crest

बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ । र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS