IME Life New

महुली लघुवित्तद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा साढे २ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम जम्मा गरेको जनाइएको छ । संस्थाले राष्ट्रिय वाणिज्य बैंक सिंह दरबार परिसर स्थित खाता न. १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS