IME Life New

मञ्जुश्री फाईनान्सको नगद लाभांश प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मञ्जुश्री फाईनान्सले नगद लाभांस दिने भएको छ । फाईनान्सको असोज छ गते बसेको संचालक समितिको १५८ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

फाईनान्सको हालको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ । लाभंस प्रस्ताबको निर्णय नेपाल राष्ट्र बैंकको बाट स्वीकृति पश्चात संस्थाको साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने संस्थाले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS