IME Life New

सिद्धार्थ बैंकद्धारा स्थानीय तह राहत कोषमा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको छ ।

बैंकले कोरोना भाइरस बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई तत्काल राहत हुने गरी सहयोग गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त रकम बैंकका निम्न शाखाहरु मार्फत प्रदान गरिएको बैंकले जनाएको छ । यी हुन् बैंकका शाखा कार्यालय
विनयी त्रिवेणी, नवलपुर
रामगोपालपुर, महोत्तरी
आमचोक, भोजपुर
गढी, सुनसरी
रोशी, काभ्रे
मर्चवारी, रुपन्देही
गोकुलगंगा, रामेछाप
देवघाट, तनहुँ
मकालु, संखुवासभा
गोलन्जोर, सिन्धुली
आदर्श कोटवाल, बारा
यसोधरा, कपिलवस्तु
माधवनारायण, रौतहट
देवताल, बारा
पुथा उत्तरगंगा, पूर्वी रुकुम
बहुदरमाई, पर्सा
वुढीगंगा, बाजुरा

सिद्धार्थ बैंकले यसअघि प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS