IME Life New

एलआईसी नेपालद्वारा कोरोना उपचार कोषमा ५१ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” एलआइसी नेपालले सहयोग गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)को संचालक समितिको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि उक्त कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

उक्त ५१ लाखको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायबप्रमुख कार्यकारी अधिकृत श्री टी. बर्णवाल र वित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तानान्तरण गरेको कम्पनीले बताएको छ

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको वताउदै कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारसँग एकजुट भै कार्य गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS