IME Life New

मेगा बैंकका ५४ शाखा खुला, सूचि सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज उपत्यकाभित्र तथा उपत्यका बाहिरका ५४ शाखा कार्यालयबाट सेवा दिने भएको छ। लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने जनाएको छ ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५४ वटा शाखा रहने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS