IME Life New

सानिमा बैक र दराज अनलाइनबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक र दराज केमू प्रा. लिबीच अनलाइन सामान खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।शपिङ प्लेटफर्म दराज डटकमडटएनपीबाट बिगमार्टमा उपलब्ध हुने हरेक सामानको खरिदमा १० प्रतिशत वा ५ सय रुपैंयासम्म छुट पाइने बैंकले जनाएको छ ।

यसका लागि सानिमा बैंकका डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्नु पर्ने हुन्छ । १ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिदमा निशुल्क होम डेलिभरीको व्यवस्था गरिएको बताइएको छ । योजना चैत्र २६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS